काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोषिमा कार्कीले सांसद पदबाट हट्ने घोषणा गरेकी छन् ।
उनले सामाजिक सञ्जालमा स्टाटसमार्फत आफू जेनेरेसन जेड (जेनजी) को पक्षमा रहेको बताउँदै २०७९ सालमा निर्वाचित सांसद नभएको घोषणा गरेकी हुन् ।
सांसद कार्कीले आफ्नो सामाजिक सञ्जालमा गरेको पोस्टले राजनीतिक हलचल सिर्जना गरेको छ भने उनका समर्थक तथा नागरिकले यस विषयमा विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।








Write your Comment