भरतपुरकी मेयर रेणु दाहालको घर जेनजी आन्दोलनमा आ’गजनीपछि निरीक्षण

रातोघर

 २०८२ आश्विन ७, मंगलबार  मा प्रकाशित
१९० पाठक संख्या


भरतपुर । जेनजी आन्दोलनका क्रममा भरतपुरकी मेयर रेणु दाहालको शिवनगरस्थित आफ्नै घरमा आगजनी भएको छ। उनका अनुसार, उक्त घर उनका बुवा प्रचण्डले बनाएका हुन् र रेणु पाँच महिनादेखि त्यहाँ बस्दै आएकी थिइन्।

घरमा भएको आगजनीका बेला मेयर दाहाल महानगर कार्यालयमै थिइन्। केही दिन भूमिगत रहेर फर्केपछि उनले आफ्नो घर निरीक्षण गरेकी थिइन्। निरीक्षणको क्रममा भावुक बनेकी मेयर दाहालले भने, “रातदिन जनताको सेवा गरेको पुरस्कार पाएँ।”

उनका अनुसार, काठमाडौँको घरमा पनि तोडफोड भएको थियो, तर आगजनीबाट यहाँको घर जोगिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban