तोशिमा कार्कीको आग्रह : “देशप्रेमी नयाँ नेतृत्वबीच एकता गरौँ, हर्क साम्पाङ अघि आउनुपर्छ”

रातोघर

 २०८२ आश्विन २८, मंगलबार  मा प्रकाशित
२६० पाठक संख्या


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ डा. तोशिमा कार्कीले धरानका मेयर हर्क साम्पाङलाई राष्ट्रहितमा एकता गर्न आह्वान गरेकी छन्।

उनले साम्पाङलाई सम्बोधन गर्दै भ्रष्टाचारमा संलग्न र हिंसात्मक प्रवृत्तिका व्यक्तिसँग होइन, देश बनाउन इच्छाशक्ति भएका नयाँ र इमानदार नेताहरूसँग सहकार्य गर्न आग्रह गरेकी हुन्।

कार्कीले खुला संवादका लागि प्रस्ताव राख्दै देशप्रेमी नेतृत्वबीच आपसी समन्वय र सहकार्यनै मुलुक परिवर्तनको आधार बन्न सक्ने उल्लेख गरेकी छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban