विपिन जोशी जीवित नरहेको खबरपछि आमा र बहिनी स्वदेश फर्किए, परिवारमा शोकको छाया

रातोघर

 २०८२ आश्विन ३०, बिहिबार  मा प्रकाशित
२०५ पाठक संख्या


काठमाडौं । राम्रो भविष्यको आशा बोकेर अमेरिका गएका विपिन जोशी अब जीवित नरहेको पुष्टि भएपछि उनका परिवारजसो अकल्पनीय शोकमा परेको छ।

विपिनको अवस्थाबारे यकिन जानकारी लिन आमा र बहिनी अमेरिका पुगेका थिए। उनीहरू त्यहाँबाट विपिनलाई फर्काइने आशा बोकेका थिए, तर जीवित नरहेको खबर सुन्न बाध्य भए।

सम्पूर्ण आशा टुटेको पीडा बोकेर उनीहरू हाल स्वदेश फर्किएका छन्। परिवार र आफन्तजनहरू बीच विपिनको निधनले गहिरो शोक छाएको छ।

स्थानीयवासीदेखि सामाजिक सञ्जालसम्म विपिनप्रति श्रद्धाञ्जलि अर्पण गर्ने क्रम जारी छ। धेरैले परिवारलाई धैर्य र पीडा सहनसक्ने शक्ति मिलोस् भनेर कामना गरेका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban