राजधानीको चुच्चेपाटीमा ‘एसिड’ आक्रमण, आमाछोरी घाइते

रातोघर

 २०७७ श्रावण २२, बिहिबार  मा प्रकाशित
३०३ पाठक संख्या


 

काठमाडौं । राजधानीको चुच्चेपाटीमा दुई जनामाथि ‘एसिड’ छ्यापिएको खबर छ । आफ्नै बाबुले छोरी र श्रीमतीमाथि एसिड छ्यापेको प्रहरीले जनाएको छ । आपसी विवादका क्रममा हेटौंडा घर भई चुच्चेपाटी बस्दै आएका राजन विष्टले श्रीमतीलाई एसिड हानेको र सो क्रममा छोरीलाई पनि लागेको बताइएको छ । प्रहरीका अनुसार अभियुक्तलाई नियन्त्रणमा लिइएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban