लालुमैकाे सफलता पछि सन्दिपकाे ओक्कल दाेक्कल ट्रेन्डिङ्ग नम्बर २ मा

रातोघर

 २०७७ कार्तिक १३, बिहिबार  मा प्रकाशित
१६९६ पाठक संख्या


पछिल्लो समयका निकै  चर्चित तथा ब्यस्त गायक सन्दिप न्यौपानेको अर्को चर्चित गित बजारमा आएको छ ।                                                                             बालापनको झल्को दिने गरि गायक तथा मोडल न्यौपानेको शब्द तथा स्वरमा रहेको उक्त गित आज सम्म सात लाख ५४ हजार  दर्शकले हेरिसकेका छन ।                                                                                  सन्दिपलाइ स्वरमा सहिमा श्रेष्ठले साथ दिनु भएको छ भने नृत्यमा नेपालकै चर्चिच काटुन क्रुजको रहेको छ ।
बालपनमा विशेष गरि गुनगुनाउने ओक्कल दोक्कलल तिक्कल चारले सबैको मन जित्न सफल बनेको छ युवा हरुमा बालापन ताजा गराउने गरि यो गितले मन छोएको धेरै युवाहरुले गित सेयर गर्दै बताउने गरेका छन भने बालबालिकाहरुको नृत्य सँगै गितले बालबालिकाको मुखमुखमा समेत यो गित बस्न सफल भएको छ यो समाचार तयार पार्दा सम्म नेपालको ट्रेन्डिङमा २  स्थानमा उक्त गित रहेको छ।
सर्वाधिक हेरिएको भिडियो  ५२ नम्बरमा पर्न सफल उक्त गित १ नम्बरमा पुग्ने    प्रसस्त सम्भावना रहेको छ भने कमेन्टमा समेत अधिकांसले गितको प्रशंसा समेत गरेका छन सामाजिक सञ्जालमा समेत निकै सेयर भएको यो गितले गायक सन्दिप न्यौपानेको चर्चित गित लालुमैले जस्तैचर्चा बटुल्न सफल बनेको न्यौपाने समेत हर्षित हुनुका साथै अपार माया निरन्तर दिएको दर्शक स्रोता प्रति आभार ब्यक्त गर्नु भएको छ ।
निकै आकर्षक बनेको उक्त गितको भिडियोको कोरियोग्राफर पेम्बा मगर र आश्मा बिश्वकर्माले गर्नु भएको छ न कन्सेप्ट र निर्देशन सरोज अधिकारीको रहेको छ ।भिडियो

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban