जीतपुरसिमरा वडा २१ मा एमाले र माओवादिको कडा प्रतिस्प्रधा , ७ बजे सम्मको यस्तो छ मत परिणाम

रातोघर

 २०७९ जेष्ठ १, आईतबार  मा प्रकाशित
१४६८ पाठक संख्या


जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा एमालेको वडाध्यक्षका उम्मेदवार सुवास श्रेष्ठले अग्रता कायम राखेका छन् ।
वडाको जारी गणनाको पछिल्लो मतपरिणाम अनुसार श्रेष्ठ तीन सय ६३ मत ल्याउदै अग्रस्थानमा रहेका हुन् । दोस्रो स्थानमा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर ठकुरीले तीन सय १२ मत प्राप्त गरेका छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका मुन्ने काजी मगरले दुई सय ८४ मत प्राप्त गरेका छन् भने एकिकृत समाजवादीका बिकास साहले एक सय १३ मत प्राप्त गरेका छन् ।

वडाध्यक्ष पदको मत परिणामः
एमालेः ३६३
माओवादीः ३१२
राप्रपाः २८४
नेकपा एसः ११३

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban