

काठमाडौं । सरकारले देशभरका सामाजिक सञ्जाल सेवा बन्द गर्ने तयारी गरेको समाचार सार्वजनिक भएको छ । स्रोतका अनुसार, केही संवेदनशील घटनाहरू र सुरक्षा कारणले नागरिकको सूचना प्रवाह नियन्त्रण गर्न सरकार यस्तो निर्णय लिन लागेको हो ।
सरकारी अधिकारीहरूले भने, “सामाजिक सञ्जालमा फैलिने गलत सूचना, अफवाह र असामाजिक गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले अस्थायी रूपमा सेवा बन्द गर्न सकिन्छ,”। यस कदमले देशभरको इन्टरनेट सेवा प्रभावित हुने जनाइएको छ ।
विशेषज्ञहरूले भने नागरिकको सूचना पहुँचमा अवरोध पर्न सक्ने भएकाले यस कदमको दिगो प्रभाव र वैधानिक पक्षबारे गम्भीर छलफल आवश्यक रहेको बताएका छन् ।





Write your Comment