बालेन शाह र सुदन गुरुङविरुद्ध नेविसंघद्वारा किटानी जाहेरी

रातोघर

 २०८२ आश्विन २६, आईतबार  मा प्रकाशित
२५८ पाठक संख्या


काठमाडौं । नेविसंघका नेताहरूले काठमाडौं र ललितपुर प्रहरीिङ्गमा काठमाडौं महानगरका मेयर बालेन शाह र जेन-जी अभियन्ता सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिएका छन्।

जाहेरीमा शाह र गुरुङले हाल भइरहेको आन्दोलनका क्रममा विद्यार्थी तथा युवाहरूलाई उक्साएर तोडफोड, आगजनी र कुटपिट गराएको आरोप लगाइएको छ। नेविसंघले दुवैजनामाथि हिंसात्मक गतिविधि सञ्चालन गर्न भूमिका खेलेको दाबी गर्दै कानुनी कारबाहीको माग गरेको छ।

प्रहरीले जाहेरी प्राप्त भएको पुष्टि गरे पनि अनुसन्धान प्रक्रियाबारे केही खुलाएको छैन।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban