ओलीको खुलासा : “भदौ २३ र २४ गते ठूलो विध्वंश हुने जानकारी थियो, तर रोक्न सकिएन”

रातोघर

 २०८२ आश्विन २९, बुधबार  मा प्रकाशित
२५६ पाठक संख्या


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गते देशभर भएको हिंसा तथा तोडफोडबारे गम्भीर टिप्पणी गरेका छन्। उनले ती घटनाहरू हुने संकेत पहिल्यै थाहा भएको दाबी गर्दै पनि राज्यलाइँ समयमै नियन्त्रण गर्न नसकेको स्वीकारोक्ति गरेका छन्।

“भदौ २३ र २४ गते ठूलो विध्वंश हुन्छ भन्ने जानकारी थियो, तर रोक्न सकिएन,” ओलीले भनेका छन्।

उनले यसलाई सुरक्षा संयन्त्र र राजनीतिक नेतृत्वबीच समन्वयको कमजोरीको परिणामका रूपमा व्याख्या गरेका छन्। साथै, यस्ता घटना दोहोरिन नदिन कडा छानबिन र आवश्यक सुधार गर्नुपर्ने धारणा राखेका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban