दक्षिण एसियाली सिनियर एथलेटिक्समा नेपाललाई मिक्स रिलेमा कास्य पदक

रातोघर

 २०८२ कार्तिक ८, शनिबार  मा प्रकाशित
१७४ पाठक संख्या


भारतको राँचीमा जारी चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा नेपालले मिक्स रिले स्पर्धामा कास्य पदक जितेको छ।

प्रतिस्पर्धात्मक दौडमा नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गरेको हो। यससँगै नेपालको पदक सूचीमा अर्को उपलब्धि थपिएको छ।

एथलेटिक्स संघका अनुसार यो उपलब्धिले नेपाली खेलाडीको मनोबल थप उच्च बनाएको छ। प्रतियोगिता भारतको राँचीमा जारी छ, जहाँ विभिन्न दक्षिण एसियाली देशका खेलाडीहरू प्रतिस्पर्धा गरिरहेका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban