

बिबेक न्यौपाने,रातोघर डटकम
नेपाली लोक दोहोरी क्षेत्रका एक नाम हो रामजी खाड, खाडले गायका हरेक गितहरुले सफला को शिखर चुम्दै जाने क्रममा आज फेरि उत्कृष्ट गित लिएर प्रस्तुत भएका छन। गायक खाड र बिष्णु माझीको आवाजमा लोकदोहोरी गीत’पानको पत्ता’बजारमा आएको छ।गीतमा रामजी खाड आफैले लगानी गरेका छन र उनकै च्यानल मार्फत सो गीत बजारमा आएको छ।
यस गित पछिल्लो समय टिक टकमा निकै भाइरल भैरहेको छ,
“”तिम्रो आँखा लोभी रैछ हेरिहालेउ क्यारे
मैले पनि राम्रीहुन कती लुगा फेरे….””
नेपाली लोकदोहोरी इतिहासमा रामजी खाडको धेरै गीतहरु चर्चित छन जुन गीतहरुले रामजिको उचाई उस्तै छ सधै।फेरी रामजिलाई खोज्ने गीत पानको पत्ता हो।गीतमा शब्द भने तेजश रेग्मीको हो।रामजी खाडकै लयमा रहेको उक्त गीतमा नृत्य रामजी खाड र कबिता नेपालीको रहेको छ।मौसम हिमालीको निर्देशन रहेको भिडियोको सम्पादन प्रविन भट्टले गरेका हुन्।
हेरौ भिडियो :





Write your Comment