

सिमरा ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ६० जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिकामा खड्क बहादुर कार्कीलाई पदस्थापन गरिएको छ ।
पदस्थापनअघि हाल उपसचिव पदका शिवराज सेढाई प्रमुख प्रशाशकिय अधिकृतका रुपमा कार्यरत छन् ।
यसैगरी कलैया उपमहानगरपालीकामा पनी प्रमुख प्रशासकिय अधिकृत फेरिएका छन् । कलैयामा राजेन्द्र प्रसाद घिमिरे पदस्थापन भएका छन् ।





Write your Comment