सिमरा प्रहरीद्धारा दुई हजार लिटर अबैद्य घरेलु मदिरा नष्ट

रातोघर

 २०७६ फागुन १४, बुधबार  मा प्रकाशित
२४८ पाठक संख्या


सिमरा
ईलाका प्रहरी कार्यालय सिमराले आज दुई हजार लिटर अबैद्य घरेलु मदिरा नष्ट गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका अन्र्तगतका बिभिन्न स्थानमा चेकजाच गर्ने क्रममा बरामद गरिएको दुई हजार लिटर अबैद्य घरेलु मदिरा आज नष्ट गरिएको हो ।
स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवालाहरुको उपस्थितिमा सो मदिरा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban