बेलायतबाट आएका ३ जनामा कोरोना र्‍यापिड टेष्ट पाेजेटिभ, पाटन अस्पतालको आइसोलेनसमा उपचार हुँदै

रातोघर

 २०७७ बैशाख १, सोमबार  मा प्रकाशित
२८० पाठक संख्या


काठमाडाैं ।

काठमाडाैंकाे पेप्सिकोलास्थित एनसीटी अपार्टमेन्टमा रहेका ३ जनामा कोरोना भाइसर (कोभिड–१९) आशंका गरिएको छ । अपार्टमेन्टको १५ तल्लामा बस्दै अाएका जनामाथि कोरोनाको आशंका गरिएको र उनीहरुको थप टेस्टको लागि टेक अस्पताल पठाएकाे प्रहरीले जनाएकाे छ ।

महानगरीय प्रहरी बृत्तका प्रमुख डिएसपी निवन कार्कीका अनुसार उनीहरूलाइ नगरपालिकाले गरेकाे र्यापिड परीक्षणमा काेराेना पाेजेटिभ देखिएकाे सूचना दिएपछि अपार्टमेन्टलाइ सिल गरेर राखिएकाे छ ।

उनीहरु तीनैजना बेलायतमा बस्ने गरेको बताइएको छ । टेकु अस्पतालका अनुसार टेकुमा आइसोलेसन वार्ड नभएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ ।  उनीहरु लकडाउन हुनु पहिले विदेशबाट आएको र आफै सेल्फ क्वारेन्टाइनमा बसेको खुलेको छ ।

-shilapatra

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban