कोरोना अपडेट: नेपालगञ्जमा भेटिए थप एक कोरोना संक्रमित

रातोघर

 २०७७ बैशाख २६, शुक्रबार  मा प्रकाशित
३२४ पाठक संख्या


 

नेपालगञ्जमा शुक्रबार थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

१६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या १०२ पुगेको छ।

यीमध्ये ३० जना निको भएकोमा तीन जनामा पुनः संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले शुक्रबार नियमित व्रिफिङका क्रममा यसबारे जानकारी दिएका हुन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban