

काठमाडौं, ३० बैशाख । नेपालमा फेरि थप २६ जनामा कोरोना संक्रमणको पुष्टि भएसंग २१७ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भर्खरै जारी गरेको विज्ञप्तीमा थप नयाँ संक्रमितसंगै २ सय १७ जना पुगेको हो । यो भन्दा अगाडि आज साँझ १७ जना दिउँसो मात्र ५७ कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ






Write your Comment