दोलखा केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ म्याग्‍निच्युडको भूकम्प

रातोघर

 २०७७ बैशाख ३१, बुधबार  मा प्रकाशित
३०३ पाठक संख्या


काठमाडौं । दोलखा केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ म्याग्‍निच्युडको भूकम्प गएको छ ।

मंगलबार राति ११ बजेर ५३ मिनेटमा दोलखाको जुगु केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिष भूकम्प मापन केन्द्रले जनाएको छ ।

२०७२ वैशाख १२ र २९ गते भूकम्प गएको थियो । जसका कारण ठूलो जनधनको क्षति भएको थियो ।

आजको भूकम्पका कारण अहिलेसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।

भूकम्पको केन्द्रबिन्दुको गहिराई १०० किमी भएकोले लामो समय र धेरै टाढा सम्म सामान्य धक्का महसुस भएको हुनसक्‍ने जनाइएको छ । काठमाडौंलगायतका आसपासका क्षेत्रमा यसको धक्का महसुस भएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban