हेटौँडामा माछामासु पसल अनुगमन, पाँच पसललाई ५० हजार जरिवाना

रातोघर

 २०७७ जेष्ठ १, बिहिबार  मा प्रकाशित
२४१ पाठक संख्या


 

हेटौँडा,१, जेठ । मकवानपुरको हेटौँडामा रहेको पाँचवटा माछामासु पसललाई ५० हजार जरिवाना गरिएको छ । आज घरेलु तथा साना उद्योग कार्यालय हेटौँडा, जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुण नियन्त्रणको कार्यालय, मकवानपुर उद्योग वाणिज्य संघ, हेटौँडा उपमहानगरपालिका सहितको कार्यलयले गरेको संयुक्त अनुगमनको क्रममा ति ब्यवसायहरुले मुल्यसूचि नराखेको, विलहरु नपाईएको कारण जरिवाना गरिएको घरेलु तथा साना उद्योग कार्यलय हेटौँडाका प्रमुख जगन्नाथ दाहालले  बताए ।

खबरब्रेक

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban