भक्तपुरमा पनि भूकम्प, ३.४ रेक्टर स्केल मापन

रातोघर

 २०७७ जेष्ठ ८, बिहिबार  मा प्रकाशित
२९४ पाठक संख्या


काठमाडौं ।

भक्तपुर केन्द्रविन्दु भएर ३.४ रेक्टर स्केलको परकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहीबार बिहान ८ बजेर १४ मिनेटमा परकम्प गएको जानकारी दिएको हो । परकम्पको केन्द्रविन्दु अनन्तलिंगेश्वर आसपास छ ।बिहीबार बिहान २ बजेर ४१ मिनेट जाँदा दार्चुलाको उकु आसपास केन्द्रमा ३ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

-onlinekhabar

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban