बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

रातोघर

 २०७७ जेष्ठ ३२, आईतबार  मा प्रकाशित
३७३ पाठक संख्या


 

जेठ ३२ – बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको खबर भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् ।

राजपुतको आत्महत्याको खबर सार्वजनिक भए पनि उनले आत्महत्या गर्नुको कारणबारे भने कुनै खुलासा भएको छैन । मुम्बई प्रहरी अनुसन्धानको लागि उनको घरमा पुगेको बताइएको छ ।

सुशान्तका घरेलु कामदारले प्रहरीलाई उनको आत्महत्याबारे जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको भारतीय सञ्चारमाध्यमहरुले खबर लेखेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban