सोना केसिको तिज गित “बिरानो देशमा बरिलै” भिडियो सार्वजनिक

रातोघर

 २०७७ श्रावण २, शुक्रबार  मा प्रकाशित
९३८ पाठक संख्या


प्युठानले जन्मायकी सुधुरपश्चिम की चेली
मोडल तथा चर्चित लोक दोहोरी गायीका सोना केसि जापान लाइ कर्म थालो बनाउदै आएकि गायिका केसि पर्देशको यो दुःख अनि चुनौती को बिचमा आफ्नो तिज गीत बजारमा लिएर आएकी छन्

गितको शब्द अनि लय यशोदा ठाकुल्लाको रहेको छ
जति सुनो उति सुनम् सुनम् लाग्ने जाति नाचु उति नाचु नाचु लाग्ने यतिखेर हराउदै गएको पुरानो सैलि गाउ घरमा गाइने मौलिक नारि बेदाना गीत लिएर आएकी छन् ।

नेपाली हिन्दु नारीहरु को शौभाग्यको प्रतीक रातो साडि, तिलहरि, लगनपोते, सिन्दुर चुरा लगायर माइतिको आगनमा दिदी बैनिहरुको खुसि बेदना र अनुभव गित मार्फत बाहिर निकाल्ने यो सनातनि एक नारि स्वतन्त्रताको पर्व आउँदै गरेको तीज लाई मध्यनजर गर्दै भिडियो सार्वजनिक गरियो हो

लोक दोहोरी गायीका मोडल सोना केसि हाल सम्म दजनौ गीतहरुमा आफ्नो स्वर अनि मोडलिङ गरिसक्नु भएको छ

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban