विश्वकप छनोट : कुवेतसँग नेपाल १-० ले पराजित

रातोघर

 २०७६ मंसिर ३, मंगलबार  मा प्रकाशित
३७९ पाठक संख्या


काठमाडौं , कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत आज भएको खेलमा कुवेतसँग नेपाल भएको छ ।

भूटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा भएको नेपाल र कुवेतबीचको खेलमा नेपाल कुवेतसँग १–० गोल अन्तरले पराजित भएको हो ।

कुवेतले बदेर अल मुतावाको गोलमा २८औं मिनेटमा अग्रता लिएको थियो । यो जितसँगै कुवेतको पाँच खेलबाट १० अंक भएको छ । चौथो स्थानमा रहेको नेपालको तीन अंक छ । यो खेल नेपालको पहिलो घरेलु खेल हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban