जनकपुरमा लकडाउनको अवज्ञा (फोटो फिचर)

रातोघर

 २०७७ बैशाख ४, बिहिबार  मा प्रकाशित
३३६ पाठक संख्या


जनकपुरधाम । जनकपुरधाममा लकडाउनको आज विहानैदेखि अवज्ञा भइरहेको छ । तरकारी बजारहरुमा पूरै भीड लागेको छ । सयौको संख्यामा मानिसहरु तरकारी बजारमा देखिएका छन । फेरि एउटा चोकको अवस्था मात्रै नभइ अधिकांश चोकको अवस्था यस्तै रहेको छ । आज अपरान्ह ४ बजेसम्म बजार खुल्ला हुने कसैले भ्रम फैलाएपछि एकैचोटी मानिसहरुको भीड बजारमा देख्न थालिएको छ । यति भीड हुँदा पनि स्थानीय प्रशासनले हटाउन सकेको छैन ।

-rajdhanidaily.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban