नारायणी अस्पतालबाट दुई जना कोरोना संक्रमित भागे

रातोघर

 २०७७ बैशाख ३१, बुधबार  मा प्रकाशित
३२४ पाठक संख्या


 

३१ वैशाख, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् ।

उनीहरुको खोजीकार्य भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

श्रोत: अनलाइन खबर

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban