Breaking News बारा र रौतहटमा ९ जना कोरोना संक्रमित थपिए

रातोघर

 २०७७ जेष्ठ ५, सोमबार  मा प्रकाशित
३२४ पाठक संख्या


बारा । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा आज थप ९ जनामा संक्रमण पुष्टि भएको हो ।

आज पुष्टि भएकाहरूमा रौतहटको इशनाथ नगरपालि–२, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९,र ३० वर्षीय पुरुष रहेका छन् । त्यस्तै, रौतहटकै माधवनारायाण नगरपालिका ३ का २८ वर्षीया महिला र बारा करैवामाइ–५ निवासी ३८ वर्षीय पुरुष रहेका छन् ।

योसँगै नेपालमा कुल स.क्रमितको संख्या ३ सय ४ पुगेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban