बारामा आईतवार देखि अनिश्चित कालिन लकडाउन गर्ने निर्णय

रातोघर

 १६ श्रावण २०७७, शुक्रबार १९:३०  मा प्रकाशित

 

बारामा आईतवार देखि अनिश्चित कालिन लकडाउन गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय बारा ले सो निर्णय गरेको श्रोतले  जनाएको छ ।थप बिबरण केहिबेरमा आउने छ ।

Write your Comment