सिम्रौनगढ नगरपालिकाको ११ वटै वाड कार्यालमा कर्मचारीहरुले लगाए ताल्चा

रातोघर

 २०८० श्रावण १, सोमबार  मा प्रकाशित
२९१ पाठक संख्या


,बारा ।

बाराको सिम्रौनगढ नगरपालिकाको ११ वटै वाड कार्यालमा कर्मचारीहरुले ताल्चा लगाएका छन । नगरपालिकाले वर्डका कर्मचारीहरुलाई तलब र भत्ता नदिएको भन्दै वडा कार्यालय बन्द गरेका हुन ।उनीहरुले आर्थिक वर्ष ०७९÷०८० सम्मको बाँकी रहेको तलब भत्ता, पोशाक भत्ता र ईन्धन खर्च यथासिघ्र उपलब्द गराउने मांग सहित बिरोध जनाएका छन ।

वडा कार्यालयका सचिव, समाजिक परिचालक र कमप्युटर अपरेटर लगायतका कर्मचारी बिरोधमा उत्रिएका हुन ।सिम्रौनगढ नगरपालिकाले मांग पुरा नगरे सम्म ११ वटै वडा कार्यालमा बन्द रहने कर्मचारीहरुको भनाई छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban