नारायणगढ–मुग्लिङ सडक एकतर्फी खुल्यो

रातोघर

 २०८० श्रावण २३, मंगलबार  मा प्रकाशित
३३६ पाठक संख्या


वीरगञ्ज  ।

पहिरोको कारण अवरुद्ध नारायणगढ–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा आएको छ ।इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो ।सवारीसाधनको अत्यधिक चापका कारण पौने १० बजेदेखि केही समय पहिरो पन्छाउन रोकेर अवरुद्ध सडक एकतर्फी खुलाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

कार्यालयका अनुसार केही समयपछि पुनः बाँकी पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याउने तयारी रहेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban