

पर्सा । वीरगञ्ज ९ माईस्थानस्थित हिमाञ्चल केबिनका सञ्चालककाे निधन भएको हाे। उनकाे बिहीबार दिउँसो काठमाडौमा निधन भएको परिवार ले जनाएको छ ।
मुटु रोगीसमेत रहेका उनकाे श्वासप्रश्वासमा समस्या देखिएपछि केही दिनअघि उपचार गराउन परिवारले काठमाडौ लगेका थिए । उपचार गराउन पाटन अस्पतालमा भर्ना भएका मृतक र उनकाे परिवारकाे काेराेना परीक्षण गरिएकाे थियाे।
जसमध्ये मृतक र उनकाे दिदीकाे रिपाेर्ट पाेजिटिभ आएकाे थियाे।
मृतककी दिदी भने सामान्य अवस्थामा घरमै आइशाेलेसनमा रहेकी छिन्।





Write your Comment