रातोघर
बारा । नेपालमा कोरोनाभाइरसबाट थप ४ जनाको मृत्यु भएको छ ।
यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।
मोरङ र सिरहाका १/१ तथा बाराका २ जनाको गरी ४ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
Write your Comment