बारामा थपिए १० कोरोना संक्रमित , जितपुरसिमरामा सबैभन्दा बढी

रातोघर

 २०७७ भाद्र १६, मंगलबार  मा प्रकाशित
४३६ पाठक संख्या


बारा । बारामा १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाराले जनाएको छ । स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवका अनुसार संक्रमित हुनेहरुमा जीतपुर सिमरा उपमहानगरपालिकाका ७ जना, जीतपुर ब्यारेकमा काम गर्ने १ जना सैनिक, चन्दननाथ गण बाराका १ जना सैनिक र कलैया उपमहानगरपालिकाका १ जना गरि १ जना महिला र ९ जना पुरुष गरी जम्मा १० जनामा कोरोना पुष्टि भएको हो । भदौ १२ गते स्याव संकलन गरेकोमा भदौ १६ गते कोरोना पोजेटिभ भएकोे प्रहरी प्रवतmा गौतम मिश्रले बताउनुभयो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban