महिला हिंसा बिरुद्द सिमरामा युवा प्रदर्शन (फोटो फिचर)

रातोघर

 २०७७ आश्विन २५, आईतबार  मा प्रकाशित
१३७० पाठक संख्या


सिमरा ।
बाराको जितपुरसिमरा उपमहानगर, सिमरा चोकमा स्थानीय युवा समुहले महिला हिंसा बिरुद्द सडक प्रर्दशन गरेका छन् । युथ अफ सिमरा लगाएतका समुहमा आबद्द युवाले विभिन्न प्ले कार्ड सहित सरकारलाई दबाब दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको युवा अभियन्ता कपिल खरेलले जानकारी दिए ।
हेर्नुहोस् तस्बिर :                                                           

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban