सिमराका युवा व्यवसायी उप्रेतीलाई सशस्त्र प्रहरी परिवारको सम्मान

रातोघर

 २०८० अषाढ १८, सोमबार  मा प्रकाशित
१३९९ पाठक संख्या


सिमरा ।

सशस्त्र प्रहरी परिवार महिला संघ, केन्द्रिय कार्यालय हलचोक काठमाण्डौले आफ्नो २२ औँ वार्षिकोत्सवको अवसरमा सिमराका युवा व्यवसायी तथा समाजसेवी राजन उप्रेतीलाई सम्मान गरेको छ ।

कोरोना महामारी र बिभिन्न बिपत् र प्रकोपका वेला उप्रेतीले गरेको राहत सहयोगको प्रशंसा गर्दै उनलाई कदर पत्र प्रदान गरिएको हो । सिमरामा समाजसेवीका रुपमा स्थापित उप्रेतीले बिभिन्न सामाजिक कृयाकलापमा सकृय हुँदै आएका छन् ।

बिषेशगरी प्रहरी वृक्तमा सवैका लोकप्रिय व्यक्तित्व उप्रेतीले सिमरामा करोडौँको लगानीमा व्यवसाय संचालन गरी दजनौँलाई रोजगारी दिईरहेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban