प्रिओपन सेसनमा नेप्से सूचक २.४९ अंकले घट्यो

रातोघर

 २०८० श्रावण १५, सोमबार  मा प्रकाशित
३२९ पाठक संख्या


काठमाडौँ

प्रिओपन सेसनमा नेप्से सूचक २.४९ अंकले घटेको छ । याेसँगै नेप्से सूचक २०९७.८४ विन्दुमा झरेको छ । सेसन अवधिमा १० कम्पनीका १४ सय १४ कित्ता सेयर किनबेच भएको छ । जसमा ४ कम्पनीको भाउ बढ्दा ४ वटाको घटेको छ ।सेयर किनबेचबाट १ लाख १० हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban