जीतपुरसिमराको वडा नम्बर १ आफ्नै कार्यालय भवनमा सर्यो

रातोघर

 २०८१ श्रावण ५, शनिबार  मा प्रकाशित
७४४ पाठक संख्या


सिमरा ।
जीतपुरसिमरा उपमहानगरको वडा नम्बर १ ले आफ्नै कार्यालय भवनबाट सेवा दिन थालेको छ ।

भाडाको भवनबाट सेवा दिदै आएको वडाले गत वर्षको वडा बजेटबाट आफ्नै कार्यालय भवन निर्माण गरेको हो ।

एक औपचारिक साईत र पुजापाठ गरि वडाले आफ्नै भवनबाट सेवा दिन थालेको वडा सदस्य अमन लामाले जानकारी दिए ।

Write your Comment





suv prannath