जिराभवानी गाउँपालिकाको नौ घर डुबानमा

रातोघर

 २०८० भाद्र १०, आईतबार  मा प्रकाशित
२२४ पाठक संख्या


वीरगञ्ज ।

मधेश प्रदेशमा लगातारको वर्षाका कारण आएको बाढीले पर्साको जिराभवानी गाउँपालिकाको वडा नम्बर एकको पिपरा टोलस्थित नौ जनाको घर परिवार डुबानमा परेको छ ।स्थानीय शिव शंकर गिरि, राजेश प्रसाद, मनिलाल साह, खिचडी दास, जंगाली राय, जाला देवि, हरिकिशोर शर्मा, सुरेन्द्र पासवान र जगुलाल महतोको घर डुबानमा परेको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक नवल किशोर साहले जानकारी दिनुभयो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban