मधेश विश्वविधालयको प्रथम वार्षिक उत्सवको उप्लक्ष्यमा वृक्षारोपण तथा स्वस्थ्य सिबिर

रातोघर

 २०८० भाद्र २२, शुक्रबार  मा प्रकाशित
२९३ पाठक संख्या


वीरगञ्ज ।

मधेश विश्वविधालयको प्रथम वार्षिक उत्सवको उप्लक्ष्यमा आज वृक्षारोपण तथा स्वस्थ्य सिबिर कार्यक्रम सम्पन्न भएको छ । पर्साको बहुदरामाइ नगरपालिका वडा नमबर २ मा रहेको मता बहुदरा माइको मन्दिरमा मधेस प्रदेशका वन तथा वातावरण मन्त्री रमेस पटेलद्वरा विशेष पुजा गरि मन्दिर प्राङ्गणमा विभिन्न खालका रुखको बोट लागाइ वृक्षारोपण गरिएको थियो ।

वृक्षारोपण कार्यक्रम पश्चात्  सोही ठाउमा रहेको स्वास्थ्य सेवा केन्द्रमा पर्साका महिला तथा पुरुष बिसेसज्ञ डाक्टरहरुद्वारा स्वस्थ्य सिबिर कार्यक्रम सन्चालन गरिएको थियो । कार्यक्रममा पुव प्रदेस प्रमुख, शिक्षा मन्त्री, विभिन्न राजनीति दलका नेता अगुवा, ब्यवसाइ, चिकित्सक लगायतको उपस्थिती रहेको थियो ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban