जनप्रतिनिधि थाकेपछि आज सार्वजनिक बिदा !

रातोघर

 ४ आश्विन २०८०, बिहीबार ०९:०७  मा प्रकाशित
१८२ पाठक संख्या


काभ्रे ।

मन्डनदेउपुर नगरपालिकाले थकान बिदा दिएको छ ।

संविधान दिवसमा नगरपालिकाको नयाँ भवनबाट सेवा प्रबाह भएको र ३ दिनसम्म व्यवस्थापनमा खट्दा कर्मचारी र जनप्रतिनिधि थाकेको भन्दै नगरपालिकाले आज बिदा दिएको हो ।

नगरपालिकाले एक सूचना जारी गरी आज नगरपालिकाभर सार्वजनिक बिदा दिएको हो ।

Write your Comment