बडादसैँको पहिलो दिन पूजा गर्न वीरगञ्जको गहवामाई मन्दिरमा श्रद्धालुहरूको घुइँचो

रातोघर

 २०८० आश्विन २८, आईतबार  मा प्रकाशित
३४० पाठक संख्या


वीरगञ्ज ।

नेपालीहरूको महान् पर्व बडादसैँ आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादसैँ मनाइन्छ ।

वीरगञ्जमा पनि बडादसैँको पहिलो दिन गहवामाई मन्दिर लगायत बिर्ता मन्दिर, विन्दवासिनी भगवती मन्दिर लगायतमा पूजा गर्न श्रद्धालुहरूको घुइँचो लागेको छ ।बिहान ४ बजेदेखि नै श्रद्धालुहरू आफ्नो पालो कुर्दै मन्दिर अगाडि लामबद्ध भएर बसेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban