नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना खुल्यो [सूचनासहित]

रातोघर

 २०८० कार्तिक ३, शुक्रबार  मा प्रकाशित
४४७ पाठक संख्या


काठमाडौँ ।

नेपाल प्रहरीले प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकमा भर्ना खुलाएको छ ।नेपाल प्रहरीले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै ९६ जना इन्स्पेक्टर र २६० जना असई मागेको हो ।

जारी सूचनाका अनुसार जनपद प्रहरी समूह तर्फ इन्स्पेक्टर र प्रहरी सहायक निरीक्षक पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्तिका लागि भर्ना खोलेको छ ।आगामी मङ्सिर २९ गतेभित्र योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

 

 

 

 

 

 

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban