

सिमरा ।
नेपाल नागरिक उड्डयन प्राधिकरण सिमराले शनिवार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
प्राधिकरणको २५ औँ वार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा सिमरा विमास्थलले रक्तदानसंगै बिभिन्न खेलकुद कार्यक्रमहरुको समेत आयोजना गरिने सिमरा बिमानस्थल प्रमुख सुर्य बहादुर खत्रीले जानकारी दिए ।






Write your Comment