बाराबाट खसी चोरेर भाग्ने दुईजना पक्राउ

रातोघर

 २०८० भाद्र १३, बुधबार  मा प्रकाशित
३८६८ पाठक संख्या


बारा ।

बारा प्रहरीले खसी चोरेर मोटरसाइलमा राखेर भाग्दै गरेका दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले खसी चोरेको आरोपमा बारा कोल्हवी नगरपालिका–१ बस्ने छोटे चौधरी र सन्तोष चौधरीलाई पक्राउ गरेको हो ।

कोल्हवी– ५ बस्ने उपेन्द्र चौधरीको खसी चारेर पक्राउ परेका सन्तोषले ना.४७ प ८३४१ नं.को मोटरसाइकलको बीचमा राखी भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानै जानकारी दिनुभयो ।खसिसहित पक्राउ परेका उनीहरुलाई अदालतबाट म्याख थप गराइ थप अनुसन्धान भइरहेको न्यौपानेले बताउनुभयो ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban