

वीरगञ्ज ।
वीरगञ्जमा भोली उपराष्ट्रपति रामसहायप्रसाद यादव आउने हुने हुनुभएको छ । वीरगञ्जमा हुने नेपाल औषधि व्यवसायी संघको १४ औं राष्ट्रिय अधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागी हुन उपराष्ट्रपति यादव भोली वीरगन्ज आउनुहुने हुनुभएको हो ।वीरगञ्जको नगरसभा गृहमा भोली बिहान नौं बजे उद्घाटन कार्यक्रम रहेको छ ।
सोही कार्यक्रमको उद्धघाटनका लागि उपराष्ट्रपति यादव वीरगन्ज आउनु हुने बताइएको छ ।उहाँको स्वागतका लागि तयारी र व्यावस्थापन तीव्र पारिएको आयोजक नेपाल औषधि व्यवासायी संघले जनाएको छ ।





Write your Comment