रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले गरायो ४७ जनाको नि:शुल्क मोतीबिन्दुको शल्यक्रिया

रातोघर

 २०८० आश्विन ७, आईतबार  मा प्रकाशित
२६९ पाठक संख्या


वीरगञ्ज ।

रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले मोतीबिन्दुको समस्या भएका ४७ जनाको नि:शुल्क शल्यक्रिया गराएको छ ।क्लबले वीरगञ्ज आँखा अस्पतालको प्राविधिक सहयोग शल्यक्रिया गराएको हो ।

गत भदौ ३० गते विन्दवासिनी गाउँपालिका – १ गर्दौलमा क्लबले आयोजना गरेको नि:शुल्क आँखा शिविरका क्रममा तिन सय २३ आँखा परिक्षण गर्दा ७१ जनाको आँखामा मोतीबिन्दुको फेला परेको थियो ।

सोही ७१ जना मध्येका ४७ जनाको शनिवार वीरगञ्ज आँखा तथा दाँत अस्पतालमा शल्यक्रिया गरिएको क्लबका सदस्य चन्दन सिंहले जानकारी दिए ।सिंहका अनुसार अन्य २४ जनाको तत्काल श

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban