जानकी मन्दिरमा राष्ट्रपति रामचन्द्र पौडेल

रातोघर

 २०८० आश्विन ८, सोमबार  मा प्रकाशित
३४९ पाठक संख्या


जनकपुरधाम।

राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधाम पुगेका छन् । पौडेलले जानकी  मन्दिरमा पूजाअर्चना गरेका छन् । महन्त राम तपेश्वर दासले मायाको चिनोस्वरूप जानकी मन्दिर अंकित तस्बिर दिए ।

जनकपुरधामस्थित महेन्द्रनारायण निधी मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्न जनकपुर पुगेका राष्ट्रपति पौडेललाई आजै जनकपुरधाम उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्दै छ ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban