ह्वतै बढ्यो सुनको मूल्य

रातोघर

 २०८० कार्तिक १, बुधबार  मा प्रकाशित
३१८ पाठक संख्या


 

काठमाडौं ।

मङ्गलवार बुधवार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको छ ।मङ्गलवार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ कायम भएको थियो । बुधवार प्रतितोला १३ सय रुपैयाँले बढेर १ लाख १३ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, बुधवार तेजाबी सुनको मूल्य १ लाख १२ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।साथै, बुधवार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको छ । मङ्गलवार प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा बुधवार १४ सय १० रुपैयाँ कायम भएको छ ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban