नागरिक उड्डयन प्राधिकरणको वार्षिक उत्सवका अवसरमा सिमरा विमानस्थलमा रक्तदान कार्यक्रम

रातोघर

 २०८० पौष १४, शनिबार  मा प्रकाशित
६१६ पाठक संख्या


सिमरा ।

नेपाल नागरिक उड्डयन प्राधिकरण सिमराले शनिवार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

प्राधिकरणको २५ औँ वार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा सिमरा विमास्थलले रक्तदानसंगै बिभिन्न खेलकुद कार्यक्रमहरुको समेत आयोजना गरिने सिमरा बिमानस्थल प्रमुख सुर्य बहादुर खत्रीले जानकारी दिए ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban