बाराको चुरिया क्षेत्रमा पहिरो

रातोघर

 २०७६ अषाढ २७, शुक्रबार  मा प्रकाशित
१०९५ पाठक संख्या


सिमरा ।
बाराको हेटौँडा–पथलैया सडकखण्डमा पर्ने चुरियामाई क्षेत्रमा पहिरो गएको छ । लगातारको बर्षाले पहिरो जाँदा करिब २ घण्टा सडक अवरुद्ध भएको छ ।
सडक अवरुद्ध भएपछी पुर्व पश्चिम राजमार्गमा चल्ने हजारौँ सवारी साधन र बिरगञ्ज भन्सार नाकाबाट बाहिरिने मालबाहक ट्रक अलपत्र परेका हुन् ।
अवरुद्ध सडक दुई घण्टापछी साँझ एकतर्फी संचालनमा भएको छ । अवरुद्ध सडकलाई प्रहरीले दुई घण्टापछी संचालनमा ल्याएको हो ।

Write your Comment





suv prannath